पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्।