जसपा मधेश प्रदेशसभाको दलको नेतामा सरोज यादव चयन

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टी, नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । जसपा मधेश प्रदेशले सहमतिमै यादवलाई दलको नेता चयन गरेको हो । यसअघि निर्वाचन गर्ने भनिएको थियो । र, दलको नेताको लागि पूर्व मुख्यमन्त्री लालबाबु राउतले पनि उम्मेदवारी दिएका थिए । मधेश प्रदेशसाको सरकारको नेतृत्व जसपाले गर्ने […]

सम्बन्धित सामग्री

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।