जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव

धनुषा - जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन हुनु भएको छ । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन हुनु भएकाे हाे । नेता उपेन्द्र यादव पनि सराेज यादवको पक्षमा पनि रहनु भएकाे थियाे । मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ । मधेस प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । कांग्रेसको संसदीय दलमा ...

सम्बन्धित सामग्री

लोसपालाई महोत्तरी, जसपालाई बारा किन प्यारो ?

काठमाडौं । तराई मधेसको राजनीतिमा यतिबेला महोत्तरी र बारा जिल्लाको चर्चा हुन थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बारा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको

सरोज यादव निर्वाचित भए जसपा मधेश प्रदेश संसदीय दलको नेता

जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।

मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराइसकेका थिए। जसपा संसदीय दलको नेता चयन गर्नका निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको थियो। तर, अन्तिमसमयमा निर्वाचन नगरी यादव दलको नेतामा सर्वसम्मत चयन भएका…

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन

जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् । मधेस प्रदेशका  पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

मधेस प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको मधेसप्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान […]

संसदीय दलको नेता बन्न जसपा सांसदहरुको दौडधुप

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता बन्ने दौडधुप सुरु भएको छ । मधेस प्रदेशमा  प्रत्यक्षबाट नौ र समानुपातिकबाट सात गरी जसपासँग १६ सांसद छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने चर्चा सुरु भएपछि संसदीय दलको नेता बन्नका लागि सो पार्टीमा दौडधुप सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत, निवर्तमान सभामुख सरोज यादव, मनिष सुमन, रामअशिष यादव, राजकुमार गुप्ता संसदीय दलको नेता बन्ने पहल गरिरहेका छन् । लगभग जसपा नेपाल गठबन्धन सरकारमा सहभागी हुने निश्चित छ । स