'छुट्टाछुट्टै बैठक क्यान्सिल गरौँ, पार्टी बचाउन लागिपरौँ'

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रविन्द्र मिश्रलाई छुट्टाछुट्टै बोलाएको केन्द्रिय समिति बैठक क्यान्सिल गरेर पारदर्शी छलफलमा आउन आग्रह गरेका छन्। बिहीबार इमेल मार्फत पत्र लेख्दै उनले अध्यक्ष मिश्रलाई...

सम्बन्धित सामग्री

विवाद मिलाउने एमाले कार्यदलको बैठक सकियो, भोलि फेरि बस्ने

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। भोलि फेरि दिउँसो १ बजे बस्नेगरि बैठक सकिएको कार्यदल सदस्य गोकर्ण विष्टले बताए।पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक रूपमा प्रयास सुरु भएकाले बैठकले समाधानको विन्दु पहिल्याउन प्रयत्न गर्ने उनले बताए। शीर्ष तह पार्टी विभाजनको अवस्थामा पुगेको भए पनि एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र प्रयास जारी राखेका छन्। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एक

ओली-नेपाल ‘इगो’ले एमाले एकता टर्दै

काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर

एमाले स्थायी कमिटी बैठक : पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भएको जानकारी दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने […]

जसपालाई फुटबाट जोगाउन प्रयास गर्दैछौंः डा.सुरेन्द्र झा

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्र झाले दोस्रो तहका नेताहरूले पार्टीलाई फुटबाट बचाउन प्रयास गरिरहेको बताएका छन्। आज देखापढीसँग भने,“पूर्वप्रधानमन्त्री जस्तो नेताले कीर्ते हस्ताक्षर गरेर पार्टीभित्र समस्या आयो, दुवै पक्षको बैठक बसेर छलफल गर्न जरुरी छ।” तर, शीर्ष तहमा संवाद भने हुन नसकेको उनले बताए। पार्टी विभाजनबारे पनि कुनै यकिन भइनसकेको उनले प्रष्ट पारे।

राष्ट्रियसभा बैठकः नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न माग

राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न्न नपाएको बताउनुभयो ।