न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भएको जानकारी दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने […]