विवाद मिलाउने एमाले कार्यदलको बैठक सकियो, भोलि फेरि बस्ने

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। भोलि फेरि दिउँसो १ बजे बस्नेगरि बैठक सकिएको कार्यदल सदस्य गोकर्ण विष्टले बताए।पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक रूपमा प्रयास सुरु भएकाले बैठकले समाधानको विन्दु पहिल्याउन प्रयत्न गर्ने उनले बताए। शीर्ष तह पार्टी विभाजनको अवस्थामा पुगेको भए पनि एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र प्रयास जारी राखेका छन्। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एक

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

नेकपा एमाले कार्यदल बैठक सकियो

काठमाडौँ । साँझ ७ बजे बस्ने गरी नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको बताइएको छ । आजै साँझ ७ बजे बस्ने गरी बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।