प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले  यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ । रु ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा  उक्त समूहले रु दुई  लाख ४६ हजार र  गाउँपालिको रु दुई लाख

सम्बन्धित सामग्री

प्लाष्टिक झोला निषेध गर्न फेरि अलमल

५ साउन, काठमाडौं । १ साउन २०८० देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकाले अलमल गरेको छ । महानगरपालिकाले प्लाष्टिकको झोला सहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाउने समेत घोषणा गरेको थियो । महानगरको चालु आर्थिक वर्ष २०८०/८१ का लागि […]

प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध : कहिले हुन्छ कार्यान्वयन ?

११ साउन, वीरगञ्ज । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ०७८ साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने नीतिगत उद्घोष नै गरेको थियो । सर्वोच्च अदालतले ०७८ साउन २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी पालना गराउन […]

४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र बिक्रिमा प्रतिबन्ध

काठमाडौं, १० साउन । सरकारले पातलो प्लास्टिकको झोला उत्पादन र विक्रिमा प्रतिबन्ध लगाउने भएको छ । आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज एक सुचना जारी गर्दै ४० माइक्रोनभनद्यँ पातलो प्लाष्टिकको झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको र जथाभावी फाल्दा […]

भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

काठमाडौं : सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ।भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले  कारबाही गरिने जनाएको हो। वन तथा वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको जनाएको छ। ‘यस्ता झोला प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीमा प्रदूषित भएको र ढल तथा पानीका निकासका पाइपमा जम्मा भइ ढल निकासमा समेत बाधा उत्पन्न भएको छ’, विभागले सूच

प्लाष्टिक झोला प्रयोगमा कडाइ गरिँदै

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो ।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका […]

सर्वोच्चको आदेशले प्लाष्टिक उद्योगको १० अर्ब लगानी जोखिममा

प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा पर्ने भएको छ । आइतबार सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेसँगै प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब लगानी जोखिममा रहेको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन ६ […]

४० माइक्रोनभन्दा पातला प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन आदेश

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन छ बुँदे अन्तरिम आदेश जारी ग...

प्लाष्टिक झोला नियन्त्रणको तयारी

सरकारले प्लाष्टिक झोला नियन्त्रणका लागि पुनः रणनीतिक कार्ययोजना बनाउने भएको छ । प्लाष्टिकको झोलाले वातावरणीय प्रदूषण बढाइरहेको भन्दै नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो ।वातावरण विभागका अनुसार प्याकेटको रूपमा प्रयोग भएका प्लाष्टिक पनि उद्योगीले नै व्यवस्थापन गर्ने जिम्मेवारी लिने गरी कार्ययोजना बनाउने तयारी प्रक्रिया अघि बढाइएको छ । लामो समयदेखि नै सरकारले प्लाष्टिक झोला प्रतिबन्ध […]