प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध : कहिले हुन्छ कार्यान्वयन ?

११ साउन, वीरगञ्ज । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ०७८ साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने नीतिगत उद्घोष नै गरेको थियो । सर्वोच्च अदालतले ०७८ साउन २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी पालना गराउन […]