प्लाष्टिक झोला प्रयोगमा कडाइ गरिँदै

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो ।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका […]

सम्बन्धित सामग्री

भदौ १ बाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिककाे झोला प्रयोगमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा नियन्त्रणका लागि वातावरण विभागले अनुगमनलाई बाक्लो बनाउने भएको छ ।  अनुगमनमा सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री...