भदौ १ देखि प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध, १० लाखसम्म जरिवाना र जेल हुने

काठमाडौंः भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ। वातावरण विभागले मंगलबार सूचना जारी गर्दै यसभन्दा अघि नै लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आगामी भदौ १ गतेदेखि भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको…

सम्बन्धित सामग्री