नियुक्ति लिएको भोलिपल्टै प्रधानाध्यापक तोकिएपछि विवाद

स्थायी नियुक्ति लिएर विद्यालयमा हाजीर भएकै दिन प्रधानाध्यापकको जिम्मेवारी तोकिएपछि पाँचथरको हिलिहाङ गाउँपालिका ३ साम्रे आधारभूत विद्यालय व्यवस्थापन समिति विवादमा तानिएको छ ।

सम्बन्धित सामग्री

खुला प्रतिस्पर्धाबाट प्रअ छनोट ः धमाधम कार्यान्वयन गर्दै स्थानीय तह

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने कार्यलाई रोक्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने नीति नै लिएको छ। उक्त योजनासँगै केही स्थानीय तहहरूले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिसकेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा गत वैशाखमा नै प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ। नगरपालिकाले नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ नै ज

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक

अधिकांश सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने गर्छ । तर, भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा यो अभ्यास सम्भवतः पहिलो हो ।

प्रधानाध्यापक भन्छन् ‘सूचना दिँदा स्पष्टिकरण सोधे’

सप्तरी, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित श्री जनता माध्यमिक विद्यालयको विवाद उत्कर्षमा पुगेको छ । वर्षोदेखीको हरहिसाब तथा कर्मचारी र प्रअ नियुक्ति बारेको विवरण माग्दा हैरान भइसकेपनि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले उपलब्ध नगराएको भन्दै स्थानिय अभिभावक आन्दोलनकै घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यसरी सूचना लुकाएको भन्दै स्थानिय अभिभावक तथा […] The post प्रधानाध्यापक भन्छन् ‘सूचना दिँदा स्पष्टिकरण सोधे’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धनुषामा शिक्षक नियुक्तिमा जताततै विवाद

जनकपुरधाम । धनुषामा शिक्षक नियुक्तिमा विवाद देखिएको छ । जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत नियुक्ति गरिएको आरोप लागेको छ । बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा नवनियुक्त १० जना शिक्षकको वैधानिक नियुक्ति नरहेको भन्दै स्थानीयले नियुक्ति रद्द गर्न माग गरेका छन् । तर, प्रधानाध्यापक गुरुशरण केवटले नियुक्ति वैधानिक रहेको...