प्रधानाध्यापक छनोट कार्यपालिकाबाट हुनुपर्ने र सामुदायिक विद्यालयको नाम संशोधनको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रधानाध्यापक छनोट कार्यपालिका स्तरबाट हुनुपर्ने तथा सामुदायिक विद्याललयको नामसमेत संशाेधन गनुपर्ने बताएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैंठकमा महासंघले आफ्ना विषयगत कुराहरु राख्दै सामुदायिक विद्यालय सुधारदेखि प्रधानाध्यापक नियुक्तिसम्मका लिखित सुझावहरु पेश गरेको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तनले सामुदायीक विद्यालयको नाम संसोध […]

सम्बन्धित सामग्री

हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा

सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए। उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र […]

विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय

शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।...

विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय

शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।...

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौँ,२५ पुष । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकाेट- चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्। जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन्। सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन्। बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन्। हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पुस, सिमकोट। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । […]

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय पनि

कुनै समय थियो सामुदायिक विद्यालय भन्ने बित्तिकै अभिभावक र विद्यार्थी नाक खुम्च्याउँथे । तर, पछिल्लो समय सामुदायिक विद्यालयले नतिजामा गरेको सुधारका कारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । निजी विद्यालयबाटसमेत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमासमेत प्रवेश परीक्षा लिन थालिएको छ । यस्तै उदाहरणीय सामुदायिक विद्यालयमध्ये एक हो विश्व निकेतन उच्च माध्यमिक विद्यालय । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यो विद्यालयले विगतमा धेरै पटक आफूलाई अब्बल साबित गरिसकेको छ ।&n...

चिसो बढेपछि बन्द हुन थाले पर्साका सामुदायिक विद्यालय

तराई मधेशमा अत्याधिक चिसो बढ्न थालेपछि पर्साका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसोका कारण जनजिवन कष्टकर बन्दै गएकाले विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन्। चिसो र शीतलहरका कारण आईतबार जिराभवानी...

चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि निरन्तर परेको शितलहरका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीयतहहरुले सुचना निकालेर विद्यालय बन्द...

सामुदायिक विद्यालय सुधारका लागि १० बुँदे प्रतिबद्धता

मोरङ– जिल्लाका राजनीतिक दलले सामुदायिक विद्यालय सुधारका लागि १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन्। विराटनगरमा शुक्रबार आयोजित एक अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेताले सामुदायिक विद्यालय सुधारका लागि सहयोग गर्न एक भएका हुन्। सामुदायिक विद्यालय सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका विषयक अन्तरक्रियामा कांग्रेसका तर्फबाट नेता केदार कार्कीले विद्यालय क्षेत्रलाई राजनीतिक परेड खेल्न मैदानका रूपमा […]