काठमाडौं, ६ मंसिर । उच्च अदालत पाटनले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । महानगरले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु रिट लिएर उच्च अदालत पाटन पुगेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्णय […]