काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा दुवै जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको कागेश्वरी मनोहरा, नगरपालिका एकस्थित सिद्धीगणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिबिलास धिताल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर […]