खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पीसीसी ढलानको काम गुणस्तहीन भएको भन्दै भुक्तानी रोकिएको छ। नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा सुरु गरिएको पीसीसी ढलानको काम गुणस्तरहीन भएको दाबीसहित भुक्तानी रोकिएको हो। मध्यपहाडीबाट वडा कार्यालय हुँदै स्वास्थ्यचौकी पुग्ने ५५० मिटर सडकको पीसीसी ढलानका […]