गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन

कञ्चनपुर, २० माघ: शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ । बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो । निर्माण कम्पनीलाई पत्राचार गर्दै […]

सम्बन्धित सामग्री

भ्रामक समाचार र सामग्री हटाउन फेसबुकलाई आयोगको आग्रह

सामाजिक सञ्जालमा भ्रामक समाचार र सामग्री आएपछि निर्वाचन आयोगले त्यस्ता सामग्री हटाउन फेसबुकलाई आग्रह गरेको छ ।

राजमार्गका प्रचार सामग्री हटाइँदै

चितवन- इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने […]

राजमार्गका प्रचार सामग्री हटाइँदै

चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डमा प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृत रूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए ।“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरुपमा र

बसन्तपुरमा छरपस्ट निर्माण सामग्री हटाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेकानिर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रोर अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न मगलबार हनुमानढोका दरबार क्षेत्र […]

टीकापुर नगरद्वारा सार्वजनिक स्थानमा जथाभाबी थुपारिएका निर्माण सामग्री हटाउन सुरु

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभाबी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटोजस्ता निर्माण सामग्री बुधबारदेखि हटाउन सुरु गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने […]

चुनाव प्रचार सामग्री तत्काल हटाउन निर्देशन

बाँके : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सचेत गरेकाे छ।सो कार्यालयमा आज बसेको बैठकले पोष्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तार समेतमा राखिएका चुनाव प्रचार–प्रसार सामग्री तत्काल हटाउन निर्देशन दिएको हाे।मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अन

अवैध पार्किङ तथा निर्माण सामग्री हटाउन महालक्ष्मी नगरपालिकाको सूचना

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ । ग्वार्को–लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो आइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग्री हटाउन आग्रह गरेको हो ।  नगरपालिकाको आग्रहलाई बेवास्ता गरेमा पार्किङ गरेका सवारी साधन र निर्माण सामग्री हटाउने र त्यसबापतको खर्च सम्बन्धित धनीबाटै भराउने नगरपालिकाले चेतावनी दिएको छ । महालक्ष्मी नगरपालिकामा प...

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै हटाउन आदेश अदालतले आदेश दिएको हो ।साथै  यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे