ठेकेदारको लापरबाहीले खोटाङमा सडकको काम गुणस्तरहीन

काठमाडौँ- ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख […]

सम्बन्धित सामग्री

केचना–कन्चनजंघा सडक: निर्माणाधीन जस्बिरे–चाँपगैरी खण्ड गुणस्तरहीन

मेची क्षेत्रको महत्वाकांक्षी निर्माणाधीन आयोजना केचना–कन्चनजंघा सडकको जस्बिरे–चाँपगैरी खण्डको काम गुणस्तरहीन भइरहेको छ।...

गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम …

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको […]

गुणस्तरहीन काम गर्ने तत्कालीन पालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले...

मटिहानीमा गुणस्तरहीन काम गर्नेलाई भुक्तानी

महोतरी । गुणस्तरहीन काम गर्नेलाई अंकुश लगाउनुको सट्टा उल्टै प्रोत्साहन गरिन्छ भने उसको पनि नियतमा शंका गर्ने ठाउँ रहन्छ । महोतरीको मटिहानी नगरपालिका कार्यालयले गुणस्तरहीन काम गर्नेलाई भुक्तानी दिएर गलत कामलाई प्रश्रय दिएको छ । मटिहानी नगरपालिकाको वडा नम्बर –२ आबर गाउँमा रहेको ‘दुखा’ पोखरीमा गरिएको पोखरी घाट निर्माणको काममा प्रश्न उठदाउठदै नगरपालिकाले भुक्तानी दिएको […] The post मटिहानीमा गुणस्तरहीन काम गर्नेलाई भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिको गुणस्तरहीन कामका कारण साना आयोजना समयमा सम्पन्न हुन नसकेको बताएकी छन्। उनले उपभोक्ता समितिले असार मसान्तमा आएर काम गर्ने र त्यो पनि...

ढलान गुणस्तरहीन भएको भन्दै भुक्तानी रोकियो

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्य पहाडी लोक मार्ग–वडा कार्यालय सडकको पीसीसी ढलानको काम गुणस्तरहीन भएको भन्दै भुक्तानी रोकिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा सुरु गरिएको पीसीसी ढलानको काम गुणस्तरहीन भएको दाबीसहित भुक्तानी रोकिएको हो । मध्य पहाडीबाट वडा कार्यालय हुँदै […]

विकास निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग

सिरहा– सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेको विभिन्न विकास निर्माणका कार्यमा कर्मचारी र ठेकेदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरिरहेको पाइएको छ । विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल निर्माणको ठेक्का स्वीकार गरी काम […]

कमिशनको चक्करमा खानेपानी योजनाको काम गुणस्तरहीन

डोटी। शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ। खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई योजना बिक्री गरेर कमसल सामग्री प्रयोग गरी काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको हो।ठेक्का पाएको निर्माण कम्पनीले दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो।