काठमाडौँ – मारुती, युनाइटेड र जगदम्बाका सिमेन्ट गुणस्तरहीन पाइएको छ। सिरहामा रहेको मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पीपीसी सिमेन्ट गुणस्तरहीन पाइएको हो। गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा मारुती, युनाइटेड र जगदम्बाका सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डअनुसार गुणस्तर नभएको भेटिएको […]