काठमाडौँ- लामो कसरत, प्रतीक्षा र उतारचढावबीच नेकपा एमाले आन्तरिक विवाद समाधानका लागि कठित कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको छ, आइतबार राति। तर सहमतिमा औपचारिकताको मात्रा बढी, स्पष्टताको कमी देखिएको छ। सार्वजनिक सहमतिमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका लागि लामो समयदेखि प्रतिष्ठाको विषय बनेका कम्तिमा तीन मुद्दामा […]