काठमाण्डाै - काठमाण्डाैमा भर्खरै भूकम्पकाे धक्का महसु्स भएकाे छ ।
अहिले बेलुकी ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पकाे धक्का महसु्स भएकाे हाे। याे नयाँ भूकम्प नभइ २०७२ वैशाखकाे भूकम्पकै परकम्प भएकाे र भक्तपुर केन्द्रविन्दु रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।