सिसडोल क्षेत्रमा पूर्वाधार विकास गर्न ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]

सम्बन्धित सामग्री

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चर लिमिटेडमा साढे ६ करोड लगानी गर्ने

इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीमा रु १०० का दरले ६ लाख ५० हजार कित्ता थान शेयरको हुन आउने रकम रु. ६ करोड ५० लाख लगानी गर्ने निर्णय गरेको हो  । उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने इमर्जिङ्ग नेपाल लिमिटेडले जनाएको छ।  इमर्जिङ्ग भेन्चर लिमिटेड यहि भदौ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी हो । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु

पर्सा – वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ। प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो । मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गतेसम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ […]

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त कार्यक्रम खोरेज गरेका हुन् । गत आर्थिक वर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सांसदको लागि ६ करोड  रुपैयाँको दरले बजेट विनियोजन भएको थियो । तर, अहिले संसद्...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेको बताएका हुन् । गत वर्ष सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

सांसद विकास कोष खारेज गर्न सा‍ंसद जनार्दन शर्माको माग

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्नुभएको छ । यो कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग  भइरहेका बेला सांसद शर्माले यस्तो माग गर्नुभएको हो । ट्वीटमार्फत शर्माले ...

सांसदलाई ६ करोड : घटाउने होइन, बढाउने तयारी !

२३ वैशाख, काठमाडौं । कोरोना महामारीका बेलामा पनि सरकारले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम' (सांसद विकास कोष) का लागि बजेट छुट्याउने तयारी गरेको छ । सत्तापक्षकै सांसदहरूको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको …

सांसदलाई ६ करोड वजेट दिने कार्यक्रम अघि नबढाउन माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं : सांसदहरुलाई ६ करोड दिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। राष्ट्रिय सभाका प्रकाश पन्थ तथा प्रतिनिधिसभाका सांसद रंगमति शाही र प्रकाश रसाइली (स्नेही)ले उक्त कार्यक्रमको कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा

रूपन्देही क्षेत्र नम्बर २ : स्थानीय पूर्वाधार विकासको पूरै रकम शिक्षामा

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ...

६ करोड बाँडफाँट

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ६ करोड रकम विभिन्न योजनामा बाँडफाँट गरिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावल र २ बाट निर्वाचित सांसद भरत साउदको उपस्थितिमा २ वटै निर्वाचन क्षेत्रका विभिन्न योजना समेटेर बजेट बाँडफाँट गरिएको हो ।