काठमाण्डाै - सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।
अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।
यो रकम कार्यविधि बनाएर खर्च ग...