काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्नुभएको छ ।
यो कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गर्नुभएको हो । ट्वीटमार्फत शर्माले ...