सांसदलाई ६ करोड : घटाउने होइन, बढाउने तयारी !

२३ वैशाख, काठमाडौं । कोरोना महामारीका बेलामा पनि सरकारले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम' (सांसद विकास कोष) का लागि बजेट छुट्याउने तयारी गरेको छ । सत्तापक्षकै सांसदहरूको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको …

सम्बन्धित सामग्री

विभूषण भागबन्डाले खर्च तेब्बर

बर्सेनि विभूषणका नाममा हुने फजुल खर्च कटौती गर्नुपर्ने आवाज बलियो बन्दै गएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ करोड रुपैयाँ विनियोजन गर्‍यो । बजेट सार्वजनिक भएको एक महिनापछि असार १४ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग गरिने सुनको परिमाण पनि घटाउने निर्णय गर्‍यो ।