भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने

काठमाडौं : कोभिड-१९ का कारण भौतिक दुरी कायम गरी औपचारिक कार्यक्रम गर्न नसकेपछि यस वर्ष ८३ औं भारती खरेल स्मृति पुरस्कार प्रदान गर्ने समय स्थगित भएको छ। वर्षैपिच्छे साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्मजयन्तीमा आयोजना हुँदै आएको पुरस्कार वितरण कार्यक्रम परिस्थिति अनुकूल भएपछि आयोजना गरिने भारती खरेल प्रतिष्ठानले

सम्बन्धित सामग्री

तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यस वर्ष वितरण गरिंदै

काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]