एसिया कप छनोट खेल्न मलेसिया गएको टोली भोलि नेपाल फर्किने

एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने छ ।  मलेसियामा नेपाल यूएई, ओमान र हङकङसँग पराजित भएपछि छनोट चरणको फाइनल खेल्ने सपना तुहिएको थियो । एसिया कप छनोटको उपाधिका लागि हङकङ र युएई ...

सम्बन्धित सामग्री

एसिया कप छनोट खेल्ने यु-१९ टोलीको बिदाई

एसिया कप छनोट खेल्न मलेसिया जाने यु१९ टोलीको बिदाई गरिएको छ। टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ।  राखेप कार्यबाहक सचिब प्रकाश कुशारी, क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का,  सचिब पारस...

एसिया कप छनोट फुटबलमा ज्योतिषीले छानेका थिए भारतीय खेलाडी

२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ । द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन […]

एसिया कप छनोट लक्ष्यमा सुरुवाती जित

‘ब्याटिङमा कुशल र जोन्टी(भीम सार्की)ले राम्रो गरे । त्यसले गर्दा टिमले जित्यो खुसी छु,’ कप्तान रोहितले थपे, ‘मेरो र कुशल दाई (भुर्तेल)को विकेट एकतर्फबाट जाँदा पनि जोन्टीले इनिङ्सलाई सम्हालेर खेल्यो । एकदमै खुसी छु ।’

एएफसी यु–१७ एसिया कप छनोट: जितविहीन हुँदै नेपालको यात्रा टुंगियो

चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको नेपालको एएफसी यु–१७ एसिया कप छनोट २०२३ को यात्रा जितविहीन बनेको छ।...

एएफसी यू २० एसिया कप छनोट: नेपाल कतारसँग पराजित

काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर…

बाबर र यासिम चम्कदा हङकङ एसिया कप छनोट नजिक

एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ […]

शनिबारदेखि एसिया कप छनोट, नेपाल भने हेरेर बस्ने

ओमानमा शनिबारदेखि टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । तर, २०१४ मै टी–२० विश्वकप क्रिकेट खेलेको नेपाल भने टुलुटुलु हेरेर बस्ने छ ।

एसिया कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्ने

एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवेत सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हु

एसिया कप छनोट : नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १ बजे जोर्डनको सामना गर्न लागेको हो । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ भने एक […]

‘थाइल्याण्डविरुद्धको खेल एसिया कप छनोटका लागि महत्वपूर्ण’

नेपाली राष्ट्रिय फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले नेपालले एसिया कप छनोट पूर्व थाइल्यान्डविरुद्ध खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन् । साथै उनले थाइल्याण्डविरुद्धको खेलपछि नेपाली टोलीलाई एसियाकप छनोट भन्दाअघि घरै कुरा सिक्ने मौका मिल्ने बताए । ‘एसियाकप छनोटअघि थाइल्याण्डसँग खेल्न पाउनु हाम्रो लागि सुनौलो मौका हो । यसले छनोट खेलमा हामीलाई धेरै राहत मिल्नेछ । नेपाल र थाइल्याण्डको मौसम पनि एउटै किसिमको छ त्यसैले आजको खेलमा खेलाडीलाई झनै सहज हुनेछ,’ अल्मुताइरीले भने । त्यस