एसिया कप छनोट फुटबलमा ज्योतिषीले छानेका थिए भारतीय खेलाडी

२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ । द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन […]