शनिबारदेखि एसिया कप छनोट, नेपाल भने हेरेर बस्ने

ओमानमा शनिबारदेखि टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । तर, २०१४ मै टी–२० विश्वकप क्रिकेट खेलेको नेपाल भने टुलुटुलु हेरेर बस्ने छ ।

सम्बन्धित सामग्री

एएफसी यू २० एसिया कप छनोट: नेपाल कतारसँग पराजित

काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर…

एसिया कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्ने

एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवेत सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हु

कुवेतसँग भिड्दै नेपाल, जन्मभूमिविरुद्ध कस्तो नतिजा निकाल्लान् अलमुताइरीले?

काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि आजको दिन धर्म संकट छ। एसिया कप छनोट अन्तर्गत आज नेपाल र कुवेत भिड्दैछ। नेपाली टिम अर्थात उनको कर्मस्थल र कुवेत अर्थात उनको जन्मस्थल। उसो त उनले पटकपटक स्पष्ट पारिसकेका छन् : म कुवेतलाई माया गर्छु। तर, खेलमा नेपालको जितका लागि फाइट…

एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित

नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।

एसिया कप छनोट : नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १ बजे जोर्डनको सामना गर्न लागेको हो । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ भने एक […]

‘थाइल्याण्डविरुद्धको खेल एसिया कप छनोटका लागि महत्वपूर्ण’

नेपाली राष्ट्रिय फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले नेपालले एसिया कप छनोट पूर्व थाइल्यान्डविरुद्ध खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन् । साथै उनले थाइल्याण्डविरुद्धको खेलपछि नेपाली टोलीलाई एसियाकप छनोट भन्दाअघि घरै कुरा सिक्ने मौका मिल्ने बताए । ‘एसियाकप छनोटअघि थाइल्याण्डसँग खेल्न पाउनु हाम्रो लागि सुनौलो मौका हो । यसले छनोट खेलमा हामीलाई धेरै राहत मिल्नेछ । नेपाल र थाइल्याण्डको मौसम पनि एउटै किसिमको छ त्यसैले आजको खेलमा खेलाडीलाई झनै सहज हुनेछ,’ अल्मुताइरीले भने । त्यस

नेपाल लगातार तेस्रोपटक गोलविहीन हुँदै बाहिरियो

नेपाली राष्ट्रिय यू–२३ युवा टोली लगातार तेस्रोपटक एएफसी यू–२३ एसिया कप छनोट फुटबल प्रतियोगितामा गोलविहीन हुँदै बाहिरिएको छ । ताजिकिस्तानमा सञ्चालन भइरहेको एएफसी यू–२३ एसिया कपको छनोटअन्तर्गत आइतबार नेपाल लेबनानसँग ४–०...

नेपाल छनोट चरणबाट बाहिरियो

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । ताजकिस्तानमा सञ्चालन भइरहेको समूह बीको छनोट खेलमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल आयोजक...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

काठमाडौं: विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणका खेलहरु सकिएका छन्। दोस्रो चरण सकिँदा नेपाल समूह 'बी' मा चौथो स्थानमा रहँदै टुंग्याएको थियो। यसअघि नेपालले प्लेअफ खेल्नुपर्ने भनिएकोमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले जारी गरेको नयाँ प्रकृया अनुसार नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणका शीर्ष स्थानका ८ टिम,…

एसिया कप छनोट : नेपाल र ओमन केहीबेरमा प्रतिस्पर्धा गर्दै

एसीसी एसिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा केहिबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्धन्द्धी हुन । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि ...