एएफसी यु–१७ एसिया कप छनोट: जितविहीन हुँदै नेपालको यात्रा टुंगियो
चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको नेपालको एएफसी यु–१७ एसिया कप छनोट २०२३ को यात्रा जितविहीन बनेको छ।...
२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ । द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन […]
काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो।
खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर…
श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू–१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३...
नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।
काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १ बजे जोर्डनको सामना गर्न लागेको हो । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ भने एक […]
नेपाली राष्ट्रिय यू–२३ युवा टोली लगातार तेस्रोपटक एएफसी यू–२३ एसिया कप छनोट फुटबल प्रतियोगितामा गोलविहीन हुँदै बाहिरिएको छ । ताजिकिस्तानमा सञ्चालन भइरहेको एएफसी यू–२३ एसिया कपको छनोटअन्तर्गत आइतबार नेपाल लेबनानसँग ४–०...
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । ताजकिस्तानमा सञ्चालन भइरहेको समूह बीको छनोट खेलमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल आयोजक...