संसद्ले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नैपर्छ –प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले आदेश दिए आफूले मार्ग प्रशस्त गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभई स्थिरताका लागि विश्वासको मत मागेको बताउँदै संसद्को निर्णय आफूले मान्ने बताएका हुन् । ‘यो संसद्ले सु विचारित ढङ्गले निर्णय गरोस् । संसद्ले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नै पर्छ’, […]

सम्बन्धित सामग्री

मैले माधव नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली

अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव ...

प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा राखेको थिएः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा आफूले राखेको बताएका छन्। उनले आज सर्वोच्च अदालतलाई लेखेको पत्रमा भनिएको छ,“मैले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा पनि राखेको थिएँ।तर सम्माननीय राष्ट्रपतिबाट मेरोसमेत दाबी नपुग्ने निर्णय भएपछि संविधानको संरक्षक राष्ट्रपतिबाट भएको निर्णयको मैले सम्मान र पालना गरेँ।” प्रधानमन्त्री नियुक्ति हुन १५३ जनाको समर्थन राष्ट्रपतिलाई बुझाएको उनले उल्लेख गरेका छन्।

राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजान खोजियो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लैजाने प्रयास गरेको आरोप लगाएका छन्। थपे, ‘मैले शेरबहादुर देउवाजीलाई तपाईं सरकार बनाउनुस्। नभए आउनुस मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ। सबैलाई समेटेर साझा समस्याका विरुद्ध लड्नका लागि भूमिका खेल्नुछु। उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुस् भनेर भनें। त्यो पनि गर्न नसक्ने। राजनीतिलाई विभाजित गरेर परस्पर घृणातिर लाने काममात्र गर्नुभएको छ।’

मैले छलेर सरकार कब्जा गर्न खोजेको होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि बाटो खोलेको भन्दै छलेर सरकार कब्जा गर्न नखोजेको दाबी गरेका छन्।

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैन : प्रधानमन्त्री ओली

नेपाली काँग्रेसका सभापति विपक्षी दलका नेता माननीय शेरबहादुर देउवाजीलगायत सबै पार्टीका नेता साथीहरू, मन्त्रीज्यूहरू र उपस्थित महानुभावहरू ! केही समय भयो हामीले सर्वदलीय बैठक गर्न पनि भ्याइरहेका थिएनौँ र जरुरी पनि भइसकेको थियो । देशको अवस्थाका बारेमा, परिस्थितिका बारेमा र साझा समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा यसका लागि मैले यो सर्वदलीय बैठक बोलाएको हुँ । म सबै साथीलाई बैठकमा हार्दिक स्वागत गर्न चाहन्छु । कोभिड फेरि फैलिन लागेको छ । आज हामी त्यस विषयमा छलफल गर्नेछौँ र सरकारका तर्फबाट चालिएका कदमहरूको सन्दर्भ...

अदालतको फैसला सामान्य हो, अहिले नै मैले तर्साउनु राम्रो होइन : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाले आफूलाई केही फरक नपर्ने बताएका छन्। माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले मंगलवार अदालतले गरेको फैसला सामान्य भएको बताएका हुन्। उनले अदालतको फैसलाले आफ्नो संकल्पमा कुनै असर नहुने बताए। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार…

महाकाली सन्धिमा नदी बेचेको हाेइन, फिर्ता ल्याइएको हाे - प्रधानमन्त्री ओली

कैलाली – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।’उहाँले महाकालीको पानी नेपाली किसानक...

जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले  हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।'मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,' उनले भने । उनले  अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।'किशोकिशोरी, युवायुवती, हाम्रा