एमसीसी रोक्ने अधिकार सभामुखलाई छैन : प्रधानमन्त्री ओली

नेपाली काँग्रेसका सभापति विपक्षी दलका नेता माननीय शेरबहादुर देउवाजीलगायत सबै पार्टीका नेता साथीहरू, मन्त्रीज्यूहरू र उपस्थित महानुभावहरू ! केही समय भयो हामीले सर्वदलीय बैठक गर्न पनि भ्याइरहेका थिएनौँ र जरुरी पनि भइसकेको थियो । देशको अवस्थाका बारेमा, परिस्थितिका बारेमा र साझा समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा यसका लागि मैले यो सर्वदलीय बैठक बोलाएको हुँ । म सबै साथीलाई बैठकमा हार्दिक स्वागत गर्न चाहन्छु । कोभिड फेरि फैलिन लागेको छ । आज हामी त्यस विषयमा छलफल गर्नेछौँ र सरकारका तर्फबाट चालिएका कदमहरूको सन्दर्भ...

सम्बन्धित सामग्री

एमसीसी परियोजनाअन्तर्गतका काम तोकिएकै समयमा सम्पन्न हुन्छन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाअन्तर्गतका काम तोकिएको समयमै सम्पन्न हुने बताएका छन् ।

प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा बैठक सुरु,एमसीसी बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक […]

सभामुखसँग प्रधानमन्त्री आक्रोशित

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री ओलीले बैठकमा सभामुख सापकोटाका कारण काम गर्न अप्ठ्यारो भएको भन्दै विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिए। प्रधानमन्त्री ओलीले […]

एमसीसी अगाडि बढाउँदा प्रधानमन्त्रीलाई अनुकूल

३१ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमाले केपी शर्मा ओली पक्षले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदको जारी अधिवेशनबाट अनुमोदन गर्न चाहेको छ । प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु केही दिनयता एमसीसीलाई अगाडि बढाउने माहाेल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सरकारको ‘पोजिसन’ एमसीसी जतिसक्दो छिटो […]

त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो…

काठमान्डाैं / भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित भयो । तर, उनको सार्वजनिक चिन्ता अर्थ मन्त्रालयमा पुगेपछि थन्काएर राखिएका बीआरआई परियोजनाहरुमा खासै देखिएन,... The post त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो… appeared first on Purbeli News.

त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो...

भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित भयो ।तर, उनको सार्वजनिक चिन्ता अर्थ मन्त्रालयमा पुगेपछि थन्काएर राखिएका बीआरआई परियोजनाहरुमा खासै देखिएन, संसद्ले एमसीसी सम्झौता अनुमोदन नगरेको विषयलाई उनले प्रतिष्ठाको विषय बनाए ।प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर

एमसीसीबारे केही नेताले होइन, संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री ओली

काठमाण्डौ - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।  पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो प्रसारण लाइन नेपाललाई नभई नहुने भएको...