काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाले आफूलाई केही फरक नपर्ने बताएका छन्। माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले मंगलवार अदालतले गरेको फैसला सामान्य भएको बताएका हुन्।
उनले अदालतको फैसलाले आफ्नो संकल्पमा कुनै असर नहुने बताए। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार…