दुईवटा किड्नी फेर्ने प्रधानमन्त्री कोही छैन, सायद विश्व रेकर्ड होला- प्रधानमन्त्री ओली

'आँखामा चस्मा मैले किन लगाएको? यदि लगाइनँ भने म पढ्न सक्दिनँ। त्यसकारण त्यो पनि अलिकति अपाङगता हो। किड्नी फेल भएर पनि अर्को लगाएर पनि बाँच्न सकिन्छ अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिएँ। सायद यो पनि विश्व रेकर्ड नै होला दुई वटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन।'