र्‍यापर लाहुरे लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

काठमाडौँ – लागुऔषध ब्राउन सुगर सेवन गरेको अवस्थामा प्रहरीले ¥यापर आशीष राना मगर लाहुरे पक्राउ परेका छन् । पोखराको न्यूरोडबाट लाहुरेसहित चारजनालाई बुधबार लागुऔषध खैरो हेरोइन सेवन गरेको अवस्थामा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिएका छन् । लाहुरेसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनी कास्की प्रहरी हिरासतमा […]

सम्बन्धित सामग्री

लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक अमेरिकन नागरिक सहित ७ जना पक्राउ

काठमाडौँ। लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई भक्तपुरको जगातीबाट फेला पारेको हो […]

लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप गरिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र, नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेको अवस्थामा ५ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका

लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज काठमाडौँको जगाती क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालकलाई आज भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प

लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका एक जना पक्राउ

काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालकलाई आज साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ […]

लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी स

मोरङको बेलबारीमा लागुऔषध सेवन गर्दै गर्दा दुई युवती र एक पुरुष पक्राउ

मोरङ – मोरङको बेलबारी नगरपालिकामा प्रहरीले ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा दुई युवती र एक पुरुषलाई पक्राउ गरेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे तीन जनालाई बेलबारी नगरपालिका १ बाट पक्राउ गरिएको हो। प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय बुद्धिमान तामाङ, […]

इलाममा लागुऔषध प्रयोगकर्ता बढ्दो, १६ देखि २० वर्ष समूहका बढी

इलाम : इलाम नगरपालिका–७ फूलगाछीबाट गत सोमबार लागुऔषधसहित चारजना युवा पक्राउ परे। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका ह्ुन्। उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने ७५० मिलिग्राम लागुऔषध र सेवनका लागि प्रयोग गरिने सामग्री, स्टिलको