लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक

सम्बन्धित सामग्री

लापसे गरी सवारी चलाउने दुई चालक पक्राउ

धनगढी – धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना सवारी चालक पक्राउ परेका छन्। धनगढी–२ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सुदुरपश्चिम प्रदेश ०४–००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी–५ का २० वर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको […]

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय […]

लापसे गरेर गाडी चलाउँछन् चालक

मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने …

मदिरा र लागुऔषध समेत सेवन गर्छन् बसका चालक

रुपन्देही । सार्वजनिक यातायातका साधन (बस) चलाउने चालकले मदिरामात्र होइन, लागुऔषधसमेत प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीले मदिरा सेवन गरेर सवारी चलाउनेका अतिरिक्त पछिल्लो समय लागुऔषध प्रयोग गरेको समेत चेकजाँच गर्न थालेको

लागुऔषध सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ

लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि  ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा क

लागुऔषध सेवन गरी सवारी चलाउने तीनजना पक्राउ

हेटौँडा । लागुऔषध सेवन गरि सवारी चलाएको पाइएपछि हेटौँडाबाट प्रहरीले तीनजना चालकलाई नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १ अन्र्तगत हेटौँडा–काठमाडौं सडकखण्डको तिरतिरे धारमा जाँच गर्ने क्रममा ३ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंका लागेका चालकहरुको पिसाव जाँचबाट लागुऔषध प्रयोग गरेको पत्ता लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको […]

मादकपदार्थ सेवन गरी सवारी चलाउने १६ जना नियन्त्रणमा

बाँके : इलाका प्रहरी कार्यालय कोहलपुरले मादक पदार्थ र लागुऔषध सेवन गरी हो हल्ला गर्नेविरुद्ध अभियान थालेको छ। अभियानअन्तर्गत कोहलपुर क्षेत्रमा मादक पदार्थ सेवन, चुरोट, गाँजा लगायतका लागुपदार्थ सेवन गरी हो हल्ला गर्ने र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १६ जनालाई नियन्त्रणमा लिएको छ।  कोहलपुर प्रहर...