मोरङको बेलबारीमा लागुऔषध सेवन गर्दै गर्दा दुई युवती र एक पुरुष पक्राउ

मोरङ – मोरङको बेलबारी नगरपालिकामा प्रहरीले ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा दुई युवती र एक पुरुषलाई पक्राउ गरेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे तीन जनालाई बेलबारी नगरपालिका १ बाट पक्राउ गरिएको हो। प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय बुद्धिमान तामाङ, […]