लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप गरिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र, नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेको अवस्थामा ५ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका

सम्बन्धित सामग्री

लापसे गरी सवारी चलाउने दुई चालक पक्राउ

धनगढी – धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना सवारी चालक पक्राउ परेका छन्। धनगढी–२ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सुदुरपश्चिम प्रदेश ०४–००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी–५ का २० वर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको […]

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय […]

लागूऔषध सेवन गरी गाडी चलाउने ६ जना चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने विद्यार्थी बोकेको बसका चालक सहित ६ जना चालकलाई शुक्रबार‍ प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ ख ६३ ०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर […]

लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक अमेरिकन नागरिक सहित ७ जना पक्राउ

काठमाडौँ। लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई भक्तपुरको जगातीबाट फेला पारेको हो […]

लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक

लागुऔषध सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ

लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि  ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा क

लागुऔषध सेवन गरेर गाडी चलाउने ५ जना हिरासतमा

१८ मंसिर, काठमाडौं । लागुऔषध सेवन गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरी वृत्त बालाजुले जिल्ला अदालतबाट ५ दिनको अनुमति लिएको […]

लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज काठमाडौँको जगाती क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालकलाई आज भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प

लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका एक जना पक्राउ

काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालकलाई आज साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ […]

लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी स