लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज काठमाडौँको जगाती क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालकलाई आज भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प

सम्बन्धित सामग्री

लाहुरे अब एन्टी ड्रग क्याम्पिँ एम्बेस्डर

पोखराका ३३ वर्षीय आशिष राना अर्थात् -यापर लाउरे। गत वर्ष पुस १४ गते लागुऔषध मुद्दामा उनीसहित अन्य ४ जना पक्राउ परेका थिए। उनले लागुऔषध सेवन गर्ने गरेको पनि स्वीकार गरे। तीन महिनापछि उनी ५० हजार रुपैयाँ धरौटीमा छुटे। ५६ दिन प्रहरी हिरासतमा बसेका तीनै लाहुरे अब भने नयाँ जीवन सुरु गर्ने सुरसारमा छन्। जेल बस्दा […]