इलाममा लागुऔषध प्रयोगकर्ता बढ्दो, १६ देखि २० वर्ष समूहका बढी

इलाम : इलाम नगरपालिका–७ फूलगाछीबाट गत सोमबार लागुऔषधसहित चारजना युवा पक्राउ परे। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका ह्ुन्। उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने ७५० मिलिग्राम लागुऔषध र सेवनका लागि प्रयोग गरिने सामग्री, स्टिलको