राजकीय सान त्याग्दै प्रेम विवाहको क्रममा युवराज्ञी

काठमाडौँ– केही वर्ष विवादमा बिताएपछि जापानकी राजकुमारी माकोले आफ्ना पुराना सहपाठी केइ कोमुरोसँग बिहे गर्ने भएकी छिन् । यी दुई बीच सन् २०१८ मा बिहे गर्ने तय भए पनि कोमुरोको परिवार आर्थिक सङ्कटमा परेका कारण योजना रोकिएको थियो । तीन थाती रहेको बिहे यही २६ अक्टोबरमा हुने तय भएको छ । यो जोडीको बिहेको प्रसङ्ग […]

सम्बन्धित सामग्री

बेलायतको राजकीय भोजमा दक्षिण कोरियाली पप कलाकार

६ मंसिर । बेलायतका राजा चार्ल्सले राजकीय भोजमा कोरियाली पप संस्कृतिलाई विशेष प्राथमिकता दिएका छन् । बकिंघम प्यालेसमा आयोजना गरिएको राजकीय भोजमा उनले कोरियाली पप संस्कृतिका चर्चित कलाकारलाई समावेश गरेका हुन् । बेलायतको राजकीय भ्रमणमा दक्षिण कोरियाका राष्ट्रपति युन-सुक उलसँगै राजा चार्ल्सले  कोरियाली पप संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका कलाकारहरुलाई पनि स्वागत गरे । जसमा […]

म्याक्रोँले जर्मनीको राजकीय भ्रमण गर्ने

ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन्। राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोँले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका हुन्। स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ। म्याक्रोँले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि मंगलबार भएको छ। राजधानी टोकियोमा आवेको अन्तिम बिदाइमा विश्वभरका नेता सामेल भएका छन्। तीन महिना पहिले आवेको हत्या भएको थियो। जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गर्छ। तर लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेको पनि राजकीय अन्त्येष्टि दिइएको हो। आवेलाई १९ तोपको सलामी […]

गोर्बाचेभको राजकीय सम्मानका साथ अन्त्यष्टी

काठमाडौं ।  सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । गोर्बाचेभको अन्त्यष्टी समारोहमा हजारौं नागरिकले श्रद्धाञ्जली अर्पण गरेका थिए । सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले धेरै रुसीले गोर्बाचेभलाई मन नपराएपनि पश्चिमा राष्ट्रका लागि भने […]

प्रदीप गिरीको राजकीय अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । “नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ । सोहीअनुसार उहाँको राजकीय सम्मानका साथ […]

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरूप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका […]

लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ राजकीय सम्मानका साथ लताको अन्तिम संस्कार गरिएको हो। उनको पार्थिव शरीरलाई भारतीय झण्डाले ढाकिएको थियो। सेनाको टुकडीले उनलाई अन्तिम सलामी दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी लतालाई अन्तिम श्रद्धाञ्जली दिन मुम्बई पुगेका थिए। उनलाई श्रद्धाञ्जली दिन महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, […]

लता मंगेशकरको निधनमा २ दिनको राजकीय शोक, झण्डा आधा झुक्ने

महान गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो। यो समयमा भारतीको राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस बाहेक महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले लता मंगेशकरले लता मंगेशकरको अन्तेष्टि राजकीय सम्मानको साथ गरिने घोषणा […]