प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरूप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री […]