ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन्। राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोँले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका हुन्। स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ। म्याक्रोँले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ […]