गोर्बाचेभको राजकीय सम्मानका साथ अन्त्यष्टी

काठमाडौं ।  सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । गोर्बाचेभको अन्त्यष्टी समारोहमा हजारौं नागरिकले श्रद्धाञ्जली अर्पण गरेका थिए । सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले धेरै रुसीले गोर्बाचेभलाई मन नपराएपनि पश्चिमा राष्ट्रका लागि भने […]