लता मंगेशकरको निधनमा २ दिनको राजकीय शोक, झण्डा आधा झुक्ने

महान गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो। यो समयमा भारतीको राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस बाहेक महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले लता मंगेशकरले लता मंगेशकरको अन्तेष्टि राजकीय सम्मानको साथ गरिने घोषणा […]