जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि मंगलबार भएको छ। राजधानी टोकियोमा आवेको अन्तिम बिदाइमा विश्वभरका नेता सामेल भएका छन्। तीन महिना पहिले आवेको हत्या भएको थियो। जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गर्छ। तर लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेको पनि राजकीय अन्त्येष्टि दिइएको हो। आवेलाई १९ तोपको सलामी […]

सम्बन्धित सामग्री

जापानका पूर्वप्रधानमन्त्रीको राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी । गत जुलाईमा निधन भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राजधानी टोकियोमा भएको अन्तेष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । गत जुलाईमा निधन भएका आवेको तीन महिनापछी अन्तेष्टि गरिएको हो । जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गरेकोमा लोकप्रिय नेताका रुपमा परिचित […]

आबेको अन्तेष्टि खर्च बेलायतकी दिवंगत एलिजाबेथको भन्दा बढी !

देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्तेष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्तेष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्तेष्टिमा लागेको खर्चभन्दा बढी हो ।आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ ।  यसै साता

प्रधानमन्त्रीको कार्यलय नजिकै एक सर्वसाधरणले गरे आत्मदाहको प्रयास

एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेका थिए । आगो […]

भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ ।  भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ । जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ । जापान यस क्षेत्रमा भारतक

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण […]

आबेको राजकीय अन्त्यष्टिमा पुटिनलाई सहभागी नगराइने

एजेन्सी- जापान सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ। तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ। तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक […]

आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने

जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।  हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ  । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अ

राजकीय सम्मानबिना नै डा गिरीको अन्त्येष्टि

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।  बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो ।    डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा ...

राजकीय सम्मानविना पूर्वप्रधानमन्त्री विष्टको अन्त्येष्टि - Naya Patrika

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा शनिबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको काठमाडौं ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । विष्टको शनिबार नै पशुपति आर्यघाटमा सामान्य तरिकाले अन्त्येष्टि गरिएको...पूरा पढ्नुहोस् »