पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि

काठमाडौँ – हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो। हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

पोखराको टाइगर कप भलिबल माघमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]

टाइगर कप भलिबल : धनबहादुर र सरस्वती सर्वोत्कृष्ट

१ माघ, पोखरा । त्रिभुवन आर्मी क्लबका कप्तान धनबहादुर भट्ट क्षेत्री र एपीएफकी सरस्वती चौधरी दोस्रो टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । शनिबार सम्पन्न च्याम्पियनसिपमा धनबहादुर पुरुषतर्फ र सरस्वती महिलातर्फ सर्वोत्कृष्ट बने । धनबहादुरको कप्तानीमा आर्मीले शनिबार भएको पुरुष फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराएर पहिलो पटक […]

दोश्रो टाइगर कप भलिबल : साविक विजेता नै पराजित

पोखरा । दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगितामा मंगलबार पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित हुन पुगे । पुरुषतर्फ नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–२२, २५–१८ र २५–२० सेटमा हराएको हो । खेलमा पुलिसमा विशाल भट्टराई म्यान अफ दि म्याच र भीम गाहा उत्कृष्ट डिफेण्डर […] The post दोश्रो टाइगर कप भलिबल : साविक विजेता नै पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिसको लगातार दोस्रो जित

२७ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई पराजित गरेको होफ । यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३-१ को सेटमा हराएर विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा […]

टाइगर कप भलिबल : पुरुषतर्फ पुलिस र गण्डकी विजयी

२६ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता गण्डकीले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले दुई सेटले पछि परेपनि पुनरागमन गर्दै ३ भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई ३-२ को सेटमा हरायो । पुरुषतर्फ नेपाल पुलिस क्लवले […]

टाइगर कप भलिबल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यस सम्वन्धी हाम्रो खेलकुद र आयोजक टाइगर ग्रुप अफ पोखराबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा र आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा र […]

पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु

पुलिसलाई दोहोरो जित र महिलातर्फ न्यूूडायमण्डको जितपोखरामा मंगलबारदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता आन्र्तगत पहिलो दिनको खेलमा पुलिसले दोहोरो जित हासिल गरेको छ ।पोखरा रंगशालामा मंगलबार भएको महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रतिद्वन्द्वी शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई सोझो सेटमा पराजित ग-यो भने पुरुष तर्फ भएको […]