टाइगर कप भलिबल : पुलिससंग न्यू डायमण्ड हार्दा एपीएफ फाइनलमा

३० पुस, पोखरा । विभागीय टोली एपीएफ टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा शुक्रबार न्यू डायमण्ड नेपाल पुलिस क्लबसंग सोझो सेटमा हारेपछि एपीएफ भाग्यमानी बन्दै फाइनल पुगेको हो । अघिल्लो दिन डायमण्डले २-१ को अग्रता लिएको अवस्थामा खराब प्रकाशका कारण रोकिएको […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

टाइगर कप भलिबल : एपीएफ सेमिफाइनलमा

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ सेमिफाइनल पुगेको छ ।

श्रीलंका आर्मीसँग एपीएफ स्तब्ध

दुई पाहुना टोलीमध्ये टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ श्रीलंका आर्मीले विजयी सुरुआत गरेको छ । महिलातर्फ भारतको हरियाणा टिम भने पहिलो खेलमा पराजित भएको छ । चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपमा श्रीलंका आर्मीले मंगलबार नेपाल एपीएफ क्लबलाई हराएको हो ।

टाइगर कप भलिबल : एपीएफ र न्यु डायमन्डको विजयी सुरुआत

चौंथो टाइगर कप भलिबल प्रतियोगितामा एपीएफ क्लबले पुरुष र महिला दुबैतर्फ विजयी सुरुआत गरेको छ । पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा सोमबार महिलातर्फ न्यु डायमन्डले पहिलो जित दर्ता गर्‍यो ।

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

तेस्रो टाइगर कप भलिबल : उद्घाटन खेलमा आर्मी र न्यू डायमन्ड भिड्दै

७८ माघ, पोखरा । तेस्रो टाइगर कपको महिलातर्फको उद्घाटन खेल नेपाल आर्मी र न्यू डायमन्डबीच हुने भएको छ । टाइगर ग्रुपले आयोजना गरेको खेल आइतबार विहान ८ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । आइतबार नै हुने दोस्रो खेलमा पुरुष टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन् । तेस्रो खेलमा गण्डकी प्रदेश र […]

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिस शीर्ष स्थानमा

काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप भलिबल प्रतियोगितामा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–१ को सेटमा हराउँदै पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएको छ ।  पोखरा रंगशालामा जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले एपीएफलाई २५–२१, २३–२५, २५–२३, २५–१९ को स्कोरमा हराएको हो । जितसँगै पुलिसले...

टाइगर कप भलिबल : महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

३० माघ, पोखरा । न्यू डायमण्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ पोखरामा भइरहेको प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । चार टिम सहभागी प्रतियोगिताको अन्तिम लिग …

टाइगर कप भलिबल : एपीएफविरुद्ध आर्मी सोझो सेटमा विजयी

२९ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित हात पारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार भएको दुई विभागीय क्लबको भिडन्तमा आर्मीले एपीएफलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा गण्डकीसंग पराजित भएको आर्मीले पहिलो जित हात पार्ने क्रममा एपीएफ २५-२३, २५-२१, २५-१८ […]