टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]

सम्बन्धित सामग्री

पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि

काठमाडौँ – हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो। हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, […]

टाइगर कप – हेल्प नेपाल र आर्मी उपाधिका लागि खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता […]

उपाधिका लागि आर्मी र एपिएफ आर्मी खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाडौं – टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन्। पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो […]

टाइगर कप भलिबलः पुलिसलाई हराउदै आर्मी फाइनल प्रवेश

काठमाडौं, ३० पुस । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।यस जितसँगै आर्मी फाइनल प्रवेश गरेको छ । पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले त्यसपछिको ३ सेट […]

आर्मी र हेल्प नेपालको आशा

दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी र टिपटप हेल्प नेपालले फाइनल पुग्ने सम्भावना जीवित राखेका छन् ।

आयोजक टाइगरमाथि आर्मीको जित

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । आर्मीले टाइगरमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । आर्मीले २५–२२, २५–१९, १६–२५ र […]

टाइगर कप – तीन टोलीको फाइनल पुग्ने सम्भावना

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपालले दकोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल […]