टाइगर कप – हेल्प नेपाल र आर्मी उपाधिका लागि खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबलको उपाधि हेल्प नेपाललाई

पोखरामा भएको चौथो टाइगर कप अन्तर्गत पुरुष तर्फको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

टाइगर कप भलिबलको उपाधि हेल्प नेपाललाई

पोखरामा भएको चौथो टाइगर कप अन्तर्गत पुरुष तर्फको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

गण्डकीसँग हारका बाबजुद हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो टाइगर कप अन्तर्गत समूह ए को खेलमा गण्डकी प्रदेशसँग हारका बाबजुद हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो सेटमा गण्डकीले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा हेल्प नेपालले २५-१५ को अन्तरमा सेट जित्दै खेल १-१ को बराबरीमा ल्यायो । तेस्रो सेट गण्डकीले २५-१७ ले […] The post गण्डकीसँग हारका बाबजुद हेल्प नेपाल सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

टाइगर कप पुरुष भलिबलको उपाधि आर्मीलाई

१ माघ, पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । फाइनलको जितपछि आर्मीले लिग चरणमा हेल्प […]

हेल्प नेपालले आर्मीको सामना गर्ने

हेल्प नेपाल स्पोर्टस् क्लब र त्रिभुवन आर्मीबीच दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिलातर्फ आर्मीले नेपाल एपिएफ क्लबको उपाधि भिडन्तमा सामना गर्नेछ ।...

टाइगर कप प्रतियोगिता : आर्मीका दुवै टिम फाइनल प्रवेश

त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो ।नेपाल आर्मी पहिलो संस्करणको उपविजेता समेत हो । भारतीय टिम कप्तान बिनितसहित उनका ३ सहकर्मी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडी सम्मिल

टाइगर कप भलिबल : आर्मी र हेल्प नेपाल फाइनलमा

त्रिभुवन आर्मीको महिला र पुरुषतर्फ दुवै टोली दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाडौं – टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन्। पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो […]

टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल फाइनलमा

३० पुस, पोखरा । हेल्प नेपाल पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार आफ्नो अन्तिम लिग खेलमा साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै हेल्प नेपालले फाइनलमा स्थान पक्का गरेको हो । हेल्प नेपालले गण्डकीलाई २५-१८, २५-१६, […]

गण्डकीलाई हराउँदै हेल्प नेपाल टाइगर कपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषकतर्फ फाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । हेल्प नेपालले आर्मीमाथि २५–१८, २५–१६ […]