जारकाे सहित धेरै ठाउँकाे पानी दूषित, हैजाको महामारी फैलने जोखिम

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताउनुभएको छ । आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरको सानेपा, काठमाण्डाैकाे बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको ...

सम्बन्धित सामग्री

मुखबाट ६ मिनेटसम्म लगातार पानी फ्याँकेर विश्व कीर्तिमान (भिडियो सहित)

मुखबाट पानीको धारा बगाउने कला १७औं शताब्दीदेखि प्रचलनमा आएको हो । यसमा सुरुमा ठूलो परिमाणमा पानी पिउने गरिन्छ र त्यसलाई मांशपेशीको नियन्त्रणबाट उघ्राउँदै विस्तारै मुखबाट धारा जस्तै बाहिर फ्याँकिन्छ । यो काम सजिलो भने छैन र जोकोहीले गर्न सक्दैन । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम […]

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना

काठमाडौं । देशका अधिकांश भू–भागमा आज शनिबार आंशिक देखि सामान्य बदली रहेको छ । अहिले प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पानी पार्ने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र […]

आज वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झर...

आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, प्रदेश-१ मा दिनभरि नै झरी

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्...

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू पानी पर्ने

काठमाडौँ – सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। त्यसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका […]

होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ?

काठमाडौं- हर्षोल्लास सहित यो वर्षको होली पनि सकिएको छ । होलीमा रङ्ग खेल्ने क्रममा ख्याल नगर्दा फोन, स्मार्टवाच र इयरबड्सजस्ता व्यक्तिगत प्राविधिक उपकरणमा पानी पस्ने, रङ्ग जम्ने जस्ता समस्या हुनसक्छ । फोनमा पानी पसेर अनि रङ्ग जमेर धेरैले सास्ती पाएका हुन्छन् । फोनमा पानी जमेको छ भने तपाईंले चामलको बोरामा फोनलाई केही समय राख्न सक्नुहुन्छ । […]

प्रदेश १, बागमती र गण्डकी प्रदेश मेघ गर्जन र चट्याङ्ग सहित ठुलो पानी पर्ने

काठमाडौं । नेपालमा मनसुनी वायुको न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको कारण देशभर सामान्य बदली रहेको छ । अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र […]

ब्राउनसुगर सहित राना पक्राउ

कपिलवस्तु, २ भदौ । ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका २ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी […]

पानी नपाएका बाजुङबासीलाई सेनाले लगिदियो पानी

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगामा रहेका २२ परिवारलाई पिउने पानीको समस्याले वर्षौँदेखि सताइरहेको थियो।फागुन चैत जस्ता गर्मी महिनामा खडेरी लाग्दा गाउँमा रहेका दुई ओटामा धारामा पानी नै सुक्थ्यो। पिउनेदेखि चौपाया र अन्य प्रयोजनको लागि आवश्यक पानी बोक्न करिब पाँच सय मिटर टाढा रहेको खोल्सामा गएर पानी ओसार्नुपर्ने थियो। फेरि बर्खाको बेलामा गाउँमा रहेका दुवै धारामा हिलो र लेदो भएको पानी आउँथ्यो। त्यही पानी पिउनुको कुनै विकल्प थिएन।यो समस्यामा परेको ओखलढुंगाका २२ परिवार सहित एउ